आँपको टुप्पा कुहिने समस्या


  • change font
  • change font
  • change font

आँप पाक्ने बेला देखिने आँपको टुप्पा कुहिने समस्या कुनै रोग नभई वरिपरी इट्टा भट्टिको धुँवाले गर्ने असर हो । यो प्राय: तराइको आँपको बगैचामा देखा पर्दछ ।

उपाय:

बोरेक्स 0.6% फुल फुलेको बेला छर्ने तर तपाईंले एसो गर्नु भएको छैन भने केहि आपमा यो असर देखिने बित्तिकै रुख को सम्पूर्ण फल टिपी कृतृम तरिकले पकाउनु पर्छ । यस्तो लक्ष्ण देखिने कुनै फल राम्रो सँग पाक्दैन ।