१४ जेष्ठ २०७९, शनिवार
पढ्नुहोस् : १ मिनेट सुन्नुहोस् हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने शाखाले
जानकारी दिएको छ।
सम्बन्धित खबर