१३ जेष्ठ २०७९, शुक्रवार
पढ्नुहोस् : १ मिनेट सुन्नुहोस् हेर्नुहोस्
सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय छुट दिने पहिलेको आफ्नै फैसला सर्वोच्च अदालतले उल्ट्याएपछि प्रहरीले कोइरालालाई आज पक्राउ गरेको हो ।
सम्बन्धित खबर